५ जेष्ठ २०८२ सोमबार
image/svg+xml

जिबी राईबारे सगरमाथा बेसक्याम्पमा गृहमन्त्रीसँग घोचपेच र हाँसी–मजाक

त्यसपछि लेखकले मिङ्मालाई आवाज लगाएर बोलाए। अनि भने, ‘तपाई के रे जिबी राई खोइ भनेर भन्नुहुन्थ्यो। मैले भन्या छैन है। त्यो बेलाका मन्त्रीहरूले जिबी राई खोज्छौँ भन्या हो यार।’

थुनुवा र कैदीको मानव अधिकारका सवालमा सरकार सचेत छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानव अधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन्।

रेशम पक्राउबारे गृहमन्त्री- कुनै पूर्वाग्रह थिएन

वैशाख १७ गते पक्राउ परेर त्यही दिन रिहा भएका रेशम चौधरीबारे गृहमन्त्री रमेश लेखकले संसद्‌मा जवाफ दिएका छन्।

गृहमन्त्री भन्छन्- शिक्षकहरूले लोकतन्त्रमा आफ्ना कुरा कसरी राख्ने भन्नेबारे सडकबाटै सिकाउनुभयो

गृहमन्त्री रमेश लेखकले शिक्षकहरूलाई बधाई दिएका छन्। शिक्षक महासङ्घसँग ९ बुँदे सहमति भएपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षकहरूलाई बधाई भनेका हुन्।

गृहमन्त्रीको प्रस्ताव: स्थानीय तहमा आपत्कालीन गोदामघर बनाऔँ, संघ र प्रदेश सरकार सहयोग गरौँ

‘काठमाडौंमा तपाईहामी बसेर नीति निर्माण गर्ने हो,’ गृहमन्त्री लेखकले भने,‘तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो।’ उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदाम घर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरू राख्नुपर्ने बताए।

व्यवस्थामाथि प्रहार गर्ने जोसुकैमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले सहिदहरुको बलिदान, अग्रजहरुको त्याग र तपस्याबाट प्राप्त व्यवस्था र संविधान विश्वकै उत्कृष्ट भएकाले यसको रक्षा गर्नू राज्यको दायित्व भएको बताए ।

म्यानमार सहयोग पठाउँदै सरकार

सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।

गृहमन्त्रीले गरे मानवीय सहायता क्षेत्र गोदाम घरको निरीक्षण

गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको निरीक्षण गरेका छन्। मन्त्री लेखकले मङ्गलबार (आज) गोदाम घरको निरीक्षण गरेका हुन्।

तीनकुने घटना आपराधिक हो, यसको पुनरावृत्ति हुन दिँदैनौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तीनकुने घटना आपराधिक घटना भएको बताएका छन्।

डोटी भूकम्पको अढाई वर्षपछि पहिलो किस्ताः अब पुनः निर्माण ढिलो नहुने गृहमन्त्रीको बचन

डोटी भूकम्पको झन्डै अढाई वर्षपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक क्षतिग्रस्त क्षेत्रमा पुगेका छन्। क्षतिग्रस्त क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले भूकम्पीय पुनः निर्माण आयोजना कार्यान्वयन इकाई उद्घाटन गरेका छन्।

सत्तारुढ दलको बैठकपछि गृहमन्त्रीले भने: अध्यादेश सहमतीमै दुवै सदनबाट स्वीकृत हुन्छन्

अब अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने पनि गृहमन्त्री लेखकले बताए। ‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका छौँ। चाँडै अगाडि बढ्छ,’ उनले भने।

संविधान संशोधनका लागि कार्यदल बनाउने संयन्त्र बैठकको निर्णय

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ।

नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहका प्रति आफू उद्धार रहेको बताएका छन्।

गृहमन्त्रीलाई सामाजिक बहिष्कार गर्न 'दलितका लागि दलित अभियान'को माग

दलितका लागि दलित अभियानले गृहमन्त्री रमेश लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको छ।

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्