बाढी प्रभावित सिन्धुलीमा गृह,भौतिक र रक्षा मन्त्री, पीडितसँग छलफल गर्दै
मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।
मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।
गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।
गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।
गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सबै निकायलाई निर्देशन दिएका छन्।
मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए।
गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीको सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा आत्मविश्वास बढेको बताएका छन्।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने।
गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।
गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक बहिर्गमित भएकाहरूलाई पनि परिपूरणको व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको बताएका छन्।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल भइरहेको बुझिएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।