'१२ गते संसद् अधिवेशन आह्वान भएको विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु हो'
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले १२ गते संसद्को वर्षे अधिवेशन आह्वान भएको विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु भएको बताएका छन्।