एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिबद्धता सार्वजनिक
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं ५ लाई केन्द्रित ४२ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ।

