कर्णाली प्रदेशको सर्वाधिक पुरस्कार राशिको चन्द्र स्मृति कप सुरु
वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
बिहारको नयाँ मुख्यमन्त्रीमा सम्राट चौधरी छानिएका छन्। भाजपा विधान दलको बैठकले उनलाई मुख्यमन्त्रीमा अगाडि सारेको हो।
एमालेको नेतृत्वमा रहेको अघिल्लो सरकारले ल्याएको ‘सगरमाथा संवाद’ नामक गौरवशाली कूटनीतिक पहललाई वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निरन्तरता दिने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ले निजी स्वार्थभन्दा माथि उठ्दै विगतका गल्ती–कमजोरी सच्याएर पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यालय र विश्वविद्यालयलाई पूर्ण रूपमा दलीय राजनीतिबाट मुक्त गर्ने बताएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जीको शक्तिले नेपालमा नयाँ राजनीतिक युग सुरु भएको बताएका छन् ।
इरानका बन्दरगाह वरपर अमेरिकाले लागू गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमका रूपमा व्याख्या गरेको छ ।
बिहान–बेलुकाको सामान्य जीवन बिताइरहेका स्थानीयका लागि त्यो दिन अचानक भय र पीडामा बदलियो । केही घण्टामै पानीको बहाव यति तीव्र भयो कि कसैले भाग्ने, कसैले बच्ने मौका नै पाएनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुईवटा स्वायत्त निकाय बनाउने घोषणा गरेको छ।
एयरपोर्टदेखि सिनामङ्गल, तीनकुने, बानेधर, माइतीघर, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालीमाटी र कलङ्की हुँदै थानकोटसम्म सेवा दिनेछन्
अर्जुन पिएम कपको एउटै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो ब्याटर बनेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र स्वदेशमै १५ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ।
तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्याउने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य अघि सारेको छ।