५ मंसिर २०८१ बुधबार
image/svg+xml

कार्तिक पूर्णिमामा रामघाट मेलाको धुम, १० हजार श्रद्धालुले गरे स्नान

कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। वाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्।

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन्।

खेलमाथि राजनीति नगर्न भारतलाई अमेरिकाको सुझाव

पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्न भारत जान इच्छुक नदेखिएको प्रशंगमा बोल्दै अमेरिकी परराष्ट्र विभागका सह प्रवक्ता वेदान्त पटेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपालले आज पहिलो पटक बंगलादेशमा बिजुली पठाउँदै

गत असोजमा भएको सम्झौता बमोजिम नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो।नेपालले भारत हुँदै बिजुली बङ्गलादेश पठाउने छ।

काठमाडौँ आइपुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्।

‘काठमाडौँको फोहोरमा सङ्घीय सरकारले राजनीति गर्‍यो, सम्झौता नगरी अघि बढ्छौँ’

उनले चुनाव अघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको, आफ्ना योजना सुनाएको तर, ती योजना कार्यान्वयनमा सङ्घीय सरकारले राजनीति गरेको बताएका छन्।

पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना

विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन्।

उपनिर्वाचन: हेटौँडा–१२ मा चुनावी सरगर्मी बढ्दो

प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन्।

समर्थक र प्रशंसकसँग कर्णाली याक्स (तस्बिरसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।

दार्चुला जिप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ५ जना घाइते

दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। अन्य ५ जना घाइते भएका छन्।

विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित

साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।

इलाम एमाले अधिवेशनः अध्यक्षमा बराल र भट्टराईको उम्मेदवारी

इलाम सदरमुकाममा जारी नेकपा (एमाले) इलाम जिल्ला कमिटीको ११औं अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

काठमाडौंमा वायु प्रदूषण बढ्यो, प्रदूषित शहरको ७ औं सूचीमा

काठमाडौंको एक्यूआई (वायुको गुणस्तर सूचांक) १७० रहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ।

दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ।

पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आय झन्डै ६ प्रतिशतले घट्यो

नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्