२ कार्तिक २०८३ आइतबार
image/svg+xml

दसैँमा सहज बन्दै बागलुङका सडक

बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्।

सुनकोशी नदीमा टाटा सुमो खस्यो : तीन महिलाको मृ*त्यु, तीन बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ।

'३० एमबीपीएसको ४,९९९ रुपैयाँको इन्टरनेट' प्याकेजबारे भ्रममा नपर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

जीवनयापनको बढ्दो लागत र महँगीविरुद्ध फ्रान्सभर शनिबार राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएका छन्।

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

परस्त्रीसँगको सम्बन्धको आशंकाबिच एकको मृ`त्यु, पाँच जना पक्राउ

सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएअनुसार अविवाहित राईलाई गाउँकै परस्त्रीसँग सम्बन्ध राखेको भेटेर कुटपिट गर्दा ज्यान गएको अनुमान गरिएको छ।

भारत नेपाल र बंगलादेश होइन, चुनावबाटै सत्ता परिवर्तन गर्छौं : प्रकाश राज

अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा शासन परिवर्तन हुनुपर्ने बताएका छन्। तर, त्यसका लागि हिंसा वा असंवैधानिक बाटो नभई चुनाव र संवैधानिक प्रक्रियालाई अपनाउनुपर्ने उनको भनाइ छ।

दशैं मनाउन गाउँ फर्किनेको लर्को

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दशैं मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा यात्रुको भीड बढेको हो।

हिमेश र किशोरबिच साइबर ब्युरोमा के भयो ? रिहाइपछि दुवैले गरे अलग-अलग दाबी

जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिच समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोमा छलफल भएको छ।

१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।

दशैं खानपान र दैनिकी : मासुका परिकारमा संयम, दिनचर्यामा व्यायाम

समस्या परिकारमा भन्दा पनि तिनलाई पकाउने तरिका र खाने मात्रामा हुने गरेको छ। परम्परागत खानालाई छाडेर बजारमा पाइने तयारी परिकार, प्याकेटका अचार, जंकफुड र चिनी मिसाइएका पेय पदार्थको प्रयोग बढ्नु स्वास्थ्यका दृष्टिले चिन्ताजनक

सेकुवा कर्नरमा ब्राउन सुगर कारोबार गर्ने तीन जना पक्राउ

इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बसपार्कको सुनौलो सेकुवा कर्नरमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

फूलपातीमा घोडादौड : मौलिक पहिचान र संस्कृति जोगाउने प्रयास

सडक विस्तार र मोटरगाडीको पहुँच बढेसँगै घोडापालन घट्दै गएपछि यसको मौलिक पहिचान र संस्कृति जोगाउने प्रयासस्वरूप हरेक दसैंमा फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्