३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जुम्लाकाे उत्पादन, कैलालीमा व्यापार

तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन।

जुम्लामा उच्च घनत्वको स्याउ खेती बढ्दो

जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ। यहाँका आठ वटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्