४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ईन्द्र जात्राको अक्षयकोष ५ करोडबाट १५ करोड बनाउन पहल गर्ने छु : मन्त्री पाण्डे

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन्।

पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन्।

हवाई दुर्घटनापछि छानबिन समितिले दिएको प्रतिवेदनमा पनि समीक्षा गर्नुपर्ने छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।

कर्मचारीलाई मन्त्री पाण्डेको निर्देशन: अड्किएको फायल २४ घण्टा भित्र छिनोफानो गर्नुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

देशको राजनीति पेचिलो अवस्थामा छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन्।

भैरहवा र पोखरा विमानस्थल सञ्चालनः सरकारले ०८३ भदौसम्म ग्राउण्ड ह्याण्डलिङ शुल्क र टिकटमा लाग्ने भ्याट नलिने

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ।

सरकारको एक महिना: लय समाउनै सकस

दैनिक प्रशासनिक कामका लागि सचिवहरूले मन्त्रीलाई भेट्न खोज्दासमेत सहज वातावरण बन्न नसकेको गुनासो प्रशासकले गरेका छन्। सुशासन, आर्थिक मितव्ययितासहित सत्ता साझेदारी गरेका कांग्रेसर एमालेलाई मधेस प्रदेशको सरकार विस्तारले गिज्याएको थियो।

पछिल्लो दुई हवाई दुर्घटनाले सरकार गम्भीर बनेको छ: मन्त्री पाण्डे

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन्।

मन्त्रिपरिषदको वरीयातामा पाण्डेको बढुवा, पौडेल परे घटुवामा

वर्तमान मन्त्रिपरिषद्मा वरीयाता हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन्।

हवाई सुरक्षाबारे काम गर्ने भन्दै पर्यटन मन्त्रीद्वारा आफ्ना सबै कार्यक्रम स्थगित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आफ्ना सबै कार्यक्रम एक साताका लागि स्थगित गरेका छन्।

मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

गत असार ३१ गते मन्त्रालय सम्हालेका पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधवार मन्त्रालयका विभागस्तरीय छलफल गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्