नेपथ्यको अमेरिका शृङ्खला सकियो, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाई
डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रति नेपथ्यले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै बिदा भयो।
डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रति नेपथ्यले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै बिदा भयो।
नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सनफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको हो।
नेपथ्यको अमेरिकी साङ्गीतिक यात्रा सुरु भएको छ। अमेरिकाको कोलोराडोबाट नेपथ्यले आफ्नो साङ्गीतिक यात्रा सुरु गरेको हो।