नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी
यसअघि सोमवार पहिलो दिन विधान मस्यौदा पेश गरेर समूहगत छलफल गरिएको थियो भने आज त्यसबारे निष्कर्ष सुनाउने कार्यसूची रहेको छ।
यसअघि सोमवार पहिलो दिन विधान मस्यौदा पेश गरेर समूहगत छलफल गरिएको थियो भने आज त्यसबारे निष्कर्ष सुनाउने कार्यसूची रहेको छ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘मनरो डक्ट्रिन’ बारे विवादित अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई बेलैमा आफ्नो भूल सच्याउन सुझाव दिएका छन्।