४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपालमा मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३ गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो।

मनसुन बाहिरिएसँगै चिसो बढ्दै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘अब ठूलो पानी पर्दैन’

क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कहिले बाहिरिन्छ मनसुन?

अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो।

प्रदेश १,मधेश ,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा गरिने एक रुपियाँको लगानीले प्रतिकार्यमा लगानी गर्ने सात रुपियाँ जोगाउन सकिने विषय हामी सबैलाई थाहा भए पनि सोहीअनुसारको काम भने हुन सकेको छैन।

मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)

प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ।

अन्नपूर्ण केवलकारको मनसुन अफरमा २० प्रतिशत छुट

यहाँस्थित अन्नपूर्ण केवलकारले आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिने भएको छ। साउन र भदौ महिनाभरका लागि आन्तरिक यात्रुलाई छुट दिन थालेको कम्पनिले बताएको छ।

मनसुनबाट ५१ हजार बढी प्रभावित हुने आकलन

कर्णाली प्रदेश वर्षेनि बाढी र पहिरोबाट आक्रान्त बन्ने गरेको छ। मुख्य गरी वर्षाको समयमा पहिरो र बाढीका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ भने धनजनमा ठूलो क्षति पुग्ने गरेको छ।

होण्डा मनसुन एक्सचेञ्ज उपहार योजना

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

मनसुनको भर भयो तर सरकारको भएन

रासायनिक मल अभाव भइरहेका बेला सोमबार प्रतिनिधिसभा बैठकले समयमै सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशनसहितको प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्