राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्।
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (आइतबार)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो।
मुद्दा स्थायी रूपमा खारेज भएकाले ट्रम्पले यही विषयमा फेरि मुद्दा दायर गर्न पाउने छैनन्। यद्यपि, ट्रम्पको कानुनी टोलीले फैसलाविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ।
प्रकाशक अनि लेखकसँगको सम्झौताअनुसार काम गर्नुपर्छ। बजारको मागलाई हेर्नुपर्छ। मेरो निजी छनौटको कुनै अर्थ रहँदैन त्यहाँ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन्।
अन्तिम खेलमा भारतले दुई खेलाडीलाई मौका दिने सम्भावना छ। १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी टोलीमा फर्किन सक्ने चर्चा छ। अघिल्लो खेलमा उनको स्थानमा इशान किशनले खेलेका थिए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।
हाँसोको बस्ती लुटियो, खुसी कतै हराएपछि, नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले 'एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन' विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको छ।
इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्।
उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।
अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन्।