प्रधानमन्त्री ओली भन्छन्: विद्युतकाे लाइन जोडिएन होइन ? ठिक छ, हेर्दै जाऊँ
डेडिकेडेट र ट्रंकलाइन महसुल विवादका कारण काटिएको बिजुली पुनः नजोडिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
डेडिकेडेट र ट्रंकलाइन महसुल विवादका कारण काटिएको बिजुली पुनः नजोडिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
त्यसैगरी सरकारले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ।
नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।
उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।