१९ पुस २०८१ शुक्रबार
image/svg+xml

भोगेन्द्र हत्या प्रकरणः मिटरब्याज पीडित संघर्ष समिति र प्रशासनबीच आठ बुँदे सहमति

धनुषाधाम नगरपालिका २ का ठाकुरको शवसहित प्रदर्शन गर्दै आएका उनीहरुसँग प्रशासनले आरोपित मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्नेलगायत सहमति गरेको हो।

भोगेन्द्रको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरुको प्रदर्शन

धनुषाको धनुषाधाम नगरपालिका-२ मंगलपुरका भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्