४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।

इलाको आगमन

‘हामीले हाम्रो बुवालाई गुमायौँ तर त्यो बलिदानीबाट हामीले अनुभव गर्ने गरी के परिवर्तन आयो ? सोध्ने अधिकार हाम्रो पिँढीलाई छ । द्वन्द्वकालमा धेरैले ज्यान गुमाउनुप¥यो, अब त्यो बलिदानी सार्थक हुनुपर्छ,’ निर्वाचन आयुक्त इला शर्मा भन्छिन्, ‘पुरस्कार समारोहमा मेरी छोरीले मेरै भाषा बोली छ । द्वन्द्वकालमा हामी धेरैले आफन्त गुमाएका छौँ, क्षति व्यहोरेका छौँ । अब निर्वाचन प्रणालीबाट देशमा लोकतन्त्र संस्थागत हुनुपर्छ ।’

विदेशी पाहुना आगमनमा उतारचढाव

कसाइडस्थित टेम्पल ट्री रिसोर्टको अप्रिल महिनाको ‘अकुपेन्सी’ (पाहुनाको बुकिङ) अनुपात ७५ प्रतिशत मात्र पुग्यो। पोहोर यो रिसोर्टको अप्रिलको अकुपेन्सी शतप्रतिशत पुग्यो।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

जाकाको आगमनमा आर्सनलको विश्वास

लन्डन– आर्सनलका रक्षक पेर मेर्टेस्करले नयाँ भित्र्याइएका स्विस स्टार ग्रानिट जाकाको आगमनबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका छन्।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्