४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

सिलिन्डर बोकेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

प्रहरीका अनुसार दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो।

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ।

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ।

कार्की प्रतिवेदनमा कांग्रेसको असहमति

२०८२ भदौ २३ र २४ को जेनजी अभियान, लुटपाट, हिंसा र तोडफोडका सम्बन्धमा पुनः निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने निष्कर्ष एउटा अध्ययनले निकालेको छ।

छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ।

२५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो शुक्रबारदेखि काठमाडौंमा

२५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा दोस्रो यु-१५ आइटिएफ प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

वीर अस्पतालको सेवा प्रवाहमा व्यापक सुधार

देशकै जेठो वीर अस्पतालले १४ बुँदे सुधार कार्यविधि लागू गरेसँगै बिरामीको सेवा प्रवाहमा व्यापक सुधार आएको छ।

करका दर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका ८ निर्णय

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न आठ निर्णय गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा चैत्र २ र ३ गते भएको बैठकले विभिन्न आठ निर्णय गरेको छ ।

कर्मचारीलाई अर्थमन्त्रीले भने- मन्त्री नै बर्खास्त भएका छन्, दायाँबायाँ गर्ने छुट कसैलाई छैन

प्रधानमन्त्रीले मन्त्रीहरूलाई समेत ठाउँका ठाउँ बर्खास्त गर्ने गरेको उदाहरण दिँदै उनले कर्मचारीलाई इमानदारितापूर्वक काम गर्न चेतावनी दिएका हुन्।

रौतामाई भलिबलको उपाधि संखुवासभाको पाँचखपनलाई

उदयपुरको रौतामाई गाउँपालिकाको आयोजनामा बिहीबार सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन गाउँपालिकाले जितेको छ।

वैशाख १५ गतेदेखि नै पठनपाठन सुरु गर्न निजी विद्यालयको माग

निजी विद्यालय सञ्चालकहरूले विद्यालयको पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्न सरकारसँग माग गरेका छन्।

बालेन बाहिर हल्ला गरिएजस्तो हुनुहुन्न, असाध्यै सहज हुनुहुन्छ: मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह बाहिर हल्ला गरिएजस्तो नभई अत्यन्तै सहज र सौहार्दपूर्ण रहेको बताएका छन्।

पहिलो पटक महिलाले ताने विस्काको रथ

भक्तपुरको ऐतिहासिक विस्का जात्रामा पहिलो पटक महिलाले रथ तानेर नयाँ इतिहास रचेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्