१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३० अपराह्न

सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

विद्युत् प्राधिकरणमा कुलमानलाई पुनर्बहालीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

कुलमानको रिट सर्वोच्चमा दर्ता, प्रारम्भिक सुनुवाइ शुक्रबार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ।

सर्वोच्च अदालत पुगे कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

महेश बस्नेतको दाबी: कुलमानले आर्थिक घोटाला गरे

नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आर्थिक घोटालामा संलग्न रहेको आरोप लगाएका छन्।

माओवादीको स्पष्टोक्ति: कुलमानलाई टिआरसीसँग साटेको होइन

नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा आपत्ति जनाएको छ।

कुलमान पक्षधर प्रदर्शनबारे प्रधानमन्त्री- केही मान्छे उफ्रिरहेका छन्, केही अर्थ छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पक्षधर प्रदर्शनलाई 'अर्थ बिनाको प्रदर्शन' भनेका छन्।

बानेश्वरमा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

माइतीघर मण्डलाबाट नारा लगाउँदै जुलुस नयाँ बानेश्वर पुगेको छ। नयाँ बानेश्वरमा पुगेका घिसिङ समर्थन पक्ष र प्रहरीबिच धकेलाधकेल भएको छ।

'कता हिँडेको बिजुली मारेर, कुलमान फालेर' (फोटोफिचर)

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

कुलमान बर्खास्तको चौतर्फी विरोध

चैत ११ गते साँझ सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो। जबकि, कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा गुज्रँदै थियो अर्थात् चार महिनापछि।

कुलमानको कारबाहीप्रति सुदन- भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ

नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरेकामा सरकारलाई 'धन्यवाद' दिएका छन्।

'कुलमान बर्खास्तको सरकारको निर्णय महँगो पर्नेछ'

नेकपा (माओवादी केन्द्र) का नेताहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय महँगो पर्ने बताएका छन्।

गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना

कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।

कुलमानलाई महावीरको सुझाव : आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस्

डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।

कुलमानबारे संसदमा ऊर्जा मन्त्रीको प्रतिप्रश्न: उहाँ कानुनभन्दा माथि हो ?

‘सबैले राम्रो काम गर्‍यो भन्नुभाथ्यो, होला पनि, उहाँसँग खुसी थिएँ, उत्साहित थिए, तर जति खोतल्यो, त्यति भ्वाङ पर्छ। हेर्दै जानुहोला म आग्रह गर्न चाहन्छु एकचोटी डिडिए गरेर हेरौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्