५ आश्विन २०८१ शनिबार
image/svg+xml

जन्मभूमिलाई ढोग्दै कर्मभूमिमा फर्किइन देवी प्रतिभा

देवी प्रतिभा मंगलबार भारत फर्केकी हुन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमि प्रतिको माया भाव देखाउँदै भुईँलाई ढोगेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्