२० आश्विन २०८१ आइतबार
image/svg+xml

सांसद झाको प्रश्न: विमानको ककपिटमा रेकर्ड भएको कुरा बाहिर ल्याउन मिल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पोखरामा दुर्घटना भएको यति एयर विमानमा पाइलट र को पाइलटले बोलेको ककपिटको रेकर्ड बाहिर आएको भन्दै त्यसप्रति ध्यानाकर्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्