१० मंसिर २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन्।

प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छः मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन।

मुख्यमन्त्रीको गृह जिल्लामा सरुवा आतंक

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयलाई कर्मचारी सरुवामा अनावश्यक चलखेल गरेको आरोप लागेको छ।

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन्।

लुम्बिनी मुख्यमन्त्रीद्वारा खादामाला निषेध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्