३० मंसिर २०८१ आइतबार
image/svg+xml

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोडभन्दा बढी रुपैयाँ मूल्यको कृषि उपज बिक्री गरेको छ।

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन। सुरुआतमा उनी घरमा खानलाई मात्र तरकारीखेती गर्थे।

तरकारी खेतीबाट नाम र दाम दुवै

कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका– ९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्