२० जेष्ठ २०८३ बुधबार
image/svg+xml

शाही क्षमादानपछि थाक्सिन सबै कानुनी दायित्वबाट मुक्त

थाई राजपत्रमा बुधबार प्रकाशित आदेशअनुसार राजा महा वजिरालोङ्कोर्नले थाक्सिनमाथि लागू रहेको प्रोबेसन अवधि समाप्त गर्ने निर्णय गरेका हुन्।

इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पूर्ण व्यावसायिक, जनमुखी र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

क्लासिक भ्यूको शिवपुरी रिसोर्ट अब सोल्टीको ब्राण्डअन्तर्गत, सञ्चालनका लागि सम्झौता

सोल्टीका अनुसार रिसोर्टले विश्वस्तरीय आतिथ्य सेवा, प्राकृतिक सौन्दर्य र स्वास्थ्य–केन्द्रित पर्यटन अनुभवलाई एकै स्थानमा समेट्ने लक्ष्य राखेको छ।

भायानेटको वाइफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

यस अफरअन्तर्गत २ हजार ८२५ रूपैयाँ पर्ने वाइफाई ६ ओएनयु जडान शुल्क नलाग्ने र केवल १ हजार डिपोजिट मात्र लाग्नेछ।

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक जेठ २६ गते

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको बुधबारको बैठक स्थगित भएको छ।

बाढीले क्षतिग्रस्त विद्यालयको भवन दुई वर्षपछि पुनर्निर्माण

अविरल वर्षासँगै आएको बाढीले बगाएको सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित प्राथमिक विद्यालयको पक्की भवन बनेको हो।

पोखरा–दुबई उडानबारे प्राविधिक अध्ययन गर्दै फ्लाई दुबई

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन गरिरहेको फ्लाई दुबईको टिमले पोखरासँगको भेटघाटलाई तिब्र बनाएको छ। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म सिधा उडानको तयारी गरेको हो।

रविसँगको भेटपछि मोदीले भने: नजिकबाट सहकार्य गर्न उत्सुक छु

भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरेका छन्।

सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य : सांसदहरु

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्।

बहुआयामिक सम्बन्धलाई उचाइमा पुर्‍याउन भारत तयार छ : मोदी

भेटपछि मोदीले लामिछानेसँगको संवादले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै आगामी दिनमा नेपाल र भारतबीचको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।

कुवेत विमानस्थलमा आक्रमण, उडानहरू स्थगित

बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ।

५ किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

रौतहटमा तस्करको आक्रमणबाट वन अधिकृतसहित पाँच जना घाइते

रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।

टक्सारमा चहलपहल बढ्दै

विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा परिचित टक्सार पछिल्ला दशकमा जनशक्ति पलायनको मारमा परिरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्