४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माटाका भाँडा बनाउन छाड्दै प्रजापति समुदाय

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ।

पहिराे खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरा खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो।

मनाङमा भूकम्पको धक्का

मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माण हुँदै

ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ।

च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

भूकम्पमा भत्केका सम्पदा पुनः निर्माण गर्दै ललितपुर महानगर

भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ।

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड

संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्