सिजाङ भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प
चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प महसुस गरिएको छ।
चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प महसुस गरिएको छ।
केही सेकेन्डको अवधिमा १० भन्दा बढी पटक साना परकम्पनहरू महसुस भएको अधिकारीहरूले बताएका छन्।
ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।
मंगलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो। गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।
भूकम्प प्रभावित क्षेत्रमा ३४ सय उद्धारकर्ता र ३४० स्वास्थ्यकर्मी पठाइएको छ। अत्यधिक चिसो मौसम रहेको उक्त उच्च हिमाली क्षेत्रमा उद्धार सामग्री पठाइएको छ।
मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्।
सीले भनेका छन्, ‘भूकम्प प्रभावित बासिन्दाका आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न, सबैका लागि सुरक्षित र न्यानो बास पक्का गर्न आवश्यक छ।’
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आइतबार (आज) बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको उनको भनाई छ। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनले जानकारी गराए।
बिहीबार (आज) बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
भानुआटुमा मङ्गलबार आएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर १४ जनाको मृत्यु भएको छ।
अस्ट्रेलिया महादेशमा पर्ने भानुआटुको पोर्ट भिला नजिक ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।