२०२६ आइसिटि तथा फोटोनिक्स कार्यशाला गोष्ठी कोरियाली राजदूतद्वारा उद्घाटन
नेपालमा पहिलो पटक आयोजना गरिएको यो गोष्ठीलाई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स संस्थानसँग सम्बद्ध बृहत सम्मेलनका रूपमा ऐतिहासिक महत्व दिइएको छ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यो गोष्ठीलाई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स संस्थानसँग सम्बद्ध बृहत सम्मेलनका रूपमा ऐतिहासिक महत्व दिइएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी गरेको एक भिडियोमा उनले वानखडे क्रिकेट रगंशालमा खेल्दा आफ्नै मैदानमा खेलिरहेको जस्तो लाग्ने बताए।
जलविद्युत् आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेकाले दबाबका लागि पुल निर्माण सुरु नहुँदासम्म जलविद्युत् आयोजना निर्माणकार्य बन्द गराएका थिए।
निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का कलाकारहरू अनुबन्धित हुने क्रम जारी छ।
इनड्राइभ नेपालले आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१ प्रतिशत सेवा शुल्क लागु गरेको घोषणा गरेको छ।
राष्ट्रबोध कुनै भावनात्मक उत्तेजना वा प्रतीकात्मक राष्ट्रप्रेममा सीमित अवधारणा होइन। यो नागरिक र राज्यमा विकसित हुने देशको शक्ति, कमजोरी, अवसर र जोखिमलाई बुझ्ने सामर्थ्य हो।
भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो।
उता चाँदीको भाउ भने बढेको छ। बिहीबार चाँदी पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बुधवार चाँदी पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
टाटा मोटर्सको सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा फागुन १ गतेदेखि फागुन ३ गतेसम्म भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ।
निर्वाचन आचारसंहिता लागू भएको र महाशिवरात्रि पर्व नजिकिएको सन्दर्भमा विमानस्थलको सुरक्षा, यात्रुको सहज आवागमन र सर्वसाधारणको निर्वाध हिँडडुल सुनिश्चित गर्न यो कदम चालिएको हो।
पैसा तिरेर खरिद गरिएको जारको पानी स्वस्थ्य ठानेर नागरिकले पिउने गर्छन् तर सबै जारका पानी स्वस्थ्य छैनन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो।
सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआइटी)’ कार्यक्रम सुरु गरेका छन्।
फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्।
स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।