५ आश्विन २०८१ शनिबार
image/svg+xml

दोलखा भीमसेनको शिलामा फेरि आयो 'पसिना'

प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि सिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्