देशभर २० जनामा हैजा पुष्टि
यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ।
ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।