प्रजातन्त्र, शान्तिपूर्ण परिवर्तन र नेपालको लोकतान्त्रिक यात्रा
संघीय गणतान्त्रिक प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा क्रान्ति गर्न नागरिक अधिकारको सुनिश्चितता गरिएको हुन्छ।
संघीय गणतान्त्रिक प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा क्रान्ति गर्न नागरिक अधिकारको सुनिश्चितता गरिएको हुन्छ।
देशभर निरन्तर परेको वर्षा र पहिरोका कारण काभ्रेपलाञ्चोक, सिन्धुली, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, रोल्पा र लमजुङ लगायतका जिल्लाहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नागरिक समाज इटहरीको अगुवाइमा आयोजित सद्भाव र्यालीमा हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन आग्रह गर्दै बजार परिक्रमा गरिएको छ।
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा शोक सभा भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी यस बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी छन्।
काठमाडौं महानगरपालिका १४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
साम्पाङले हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव कायम राख्न आग्रह गर्दै समाजलाई विभाजित गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूको पछि नलाग्न पनि अनुरोध गरेका छन्।
राउतले सामाजिक सञ्जालमा द्वेषपूर्ण अभिव्यक्ति, हिंसात्मक गतिविधि र उक्साहटपूर्ण सामग्री खुलेआम फैलिँदा पनि सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाए।
सरकारले दुई तिहाइको बलियो राजनीतिक आधार रहेको दाबी गरिरहेकै बेला मुलुकका विभिन्न क्षेत्रमा देखिएका घटनाक्रमले राज्यको शान्ति-सुरक्षा, सुशासन र प्रशासनिक प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ।
नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनसिपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ। फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो।
भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सिंहले घटनाको निष्पक्ष र न्यायिक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
ऋणीले राखेको घरजग्गालगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन सास्ती भइरहेको छ।
यसअघि मंगलबार समितिको बैठकमा अन्य दुई प्रस्तावित आयुक्तहरू वाग्ले र डा. सुब्बाको सुनुवाइ तथा कार्ययोजना प्रस्तुति भइसकेको छ।