२१ कार्तिक २०८३ शनिबार
image/svg+xml

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

रुघा लागेकै बेला चर्को स्वरमा चिच्याएर विश्व कीर्तिमान

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार उनको आवाज हिउँ हटाउने मेसिन वा नजिकैबाट बजाइएको कारको हर्नजस्तै ठुलो थियो।

बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन

पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्।

रङ, संगीत र उज्यालोको उत्सव: तिहार

दीपावली, यमपञ्चक तथा यमदीपदान नामले चिनिने पर्व तिहार नेपाली हिन्दु समाजको एउटा शारदीय उत्सव हो।

दुई सशस्त्र प्रहरीसहित चार जना पक्राउ

सुर्खेतमा लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन्।

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।

आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’

थारू समुदायमा आफ्नै मौलिक परम्परागत पहिरनमा मयूरको प्वाँख र परम्परागत बाजा बजाउँदै ‘सोटिया’जस्ता मनमोहक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरिन्छ।

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्