४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आशा जगाउँदैछ कृषि औजार कारखाना

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।

भोकले पिल्सिएका अन्नदाता

मानव जीवनका लागि आवश्यक वस्तु हो गाँस, बास र कपास। ती सबै प्राप्त गर्ने मुख्य आधार हो कृषि। कृषि र किसानबिना हाम्रो दिनचर्या कल्पनासम्म पनि गर्न सक्दैनौँ।

कृषि मन्त्री अधिकारीद्वारा कृषि औजार कारखानाको अवलोकन, आवश्यक सहयोग गर्ने प्रतिवद्धता

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन्।

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ।

मोरङमा चैते धान उत्पादनमा वृद्धि

मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।

३६ अर्ब अनुदान, १ खर्बको आयात

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन बढाउन सरकारले बर्सेनि अनुदान रकम थप्दै गए पनि उत्पादन भने बढ्न सकेको छैन।

कृषि विकास बैंकको सद्भावना दूतमा महिला फुटबलकी साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूतनियुक्त भएकी छिन् ।

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको तालिम समारोहमा वक्ताहरुले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाे बताएका छन्।

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण

उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्