२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ।

दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक

वर्षामा बाढीपहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन्।

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्