ह्यारिस कि फेरि ट्रम्प ?
२०२० को चुनावमा आफूलाई हराउने वर्तमान राष्ट्रपति जो वाइडेनलाई २०२४ को चुनावमा ‘हराउँछन्/हराउँछन्’ जस्तो स्थिति बनाइसकेका ट्रम्पको प्रतिद्वन्द्वी हुन आइपुगिन्–जो वाइडेनकी उपराष्ट्रपति कमला ह्यारिस (पुनः उम्मेदवार बनेका डेमोक्र्याटिक राष्ट्रपति जो वाइडेन चुनावी मैदानबाट वाहिरिएपछि )।