यातायात कार्यालय धनगढीबाट ७७ करोड ५१ लाख राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
सार्वजनिक रूपमा घर नभएका सांसदलाई दिइने घरभाडा घर हुनेले पनि लिएको आरोप उठे पनि प्रचलित कानुनअनुसार भने यो भुक्तानीलाई अवैध रुपमा हेरिएको छैन।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापालाई पार्टी सभापतिमा अस्विकार गरेका छन्।
कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन्।
सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ दशकअघि सुरु गरेको महाकाली करिडोर निर्माणमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ।
रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्।
विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८२-०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
बंगलादेश विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा घरेलु टोलि अष्ट्रेलियाले खराब सुरुवात गरेको छ।
प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा हालको इबोला प्रकोप यही गतिमा जारी रह्यो भने यो अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप बन्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस गेब्रेयससले चेतावनी दिएका छन्।
जब नेपालमा वर्षायाम सुरु भएसँगै आकाशमा काला बादल मडारिन थाल्छ, सहर बजारभन्दा गाउँघरमा चट्याङको डर र त्रास पैदा हुन थाल्छ।
चितवनको सौराहामा निजी क्षेत्रबाट पालिएका हात्तीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँस उपलब्ध गराउन व्यवसायीले माग गरेका छन्।
बेलायत र युरोपका मानिसहरूले लगभग ३० वर्षपछि यस्तो शानदार सूर्यग्रहण देखेका छन्।