३० भाद्र २०८१ आइतबार
image/svg+xml

राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराउने

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैँकको आज बस्ने बोर्ड बैठकबाट मौद्रिक नीति सार्वजनिक गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्