१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विदेशी मुद्राको विनिमय दर आज यस्तो छ

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौंः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ।

राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराउने

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैँकको आज बस्ने बोर्ड बैठकबाट मौद्रिक नीति सार्वजनिक गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्