६ वैशाख २०८२ शनिबार
image/svg+xml १५:१४ अपराह्न

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, भन्यो : हामीसँग कुनै विकल्प छैन

क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ।

फागुनमा ५ लाखको पाठेघर क्यान्सर परीक्षण

महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ।

क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित

पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ ।

समयमै उपचार गराए बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ !

बालबालिकाहरूमा लाग्ने क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशत भन्दा बढी निको हुन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

आजदेखि सुरु भयो एचपीभी खोप अभियान (फोटोफिचर)

विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ।

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्। सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ।

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ।

सन्दीपमाथि अनुशासन कारवाही, एक खेलको प्रतिबन्ध

सन्दीपले सामाजिक सञ्जालमा लेखेको उक्त कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियम विपरित रहेको प्रवक्ता लामाको भनाइ छ ।

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार प्रधानमन्त्री र लिबरल पार्टीका नेता दुवै पदबाट राजीनामा दिएका छन्।

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।

कन्नड अभिनेता शिव राजकुमारले जिते क्यान्सर

हालै उनले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफू अहिले क्यान्सरबाट मुक्त भएको बताएका छन्।

२६२ क्यानेडियन कलेजमाथि मानव तस्करीको आरोप

क्यानाडा पुगेपछि, उनीहरू कलेजमा जानुको सट्टा अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाइएको छ।

नेपाल आइपुगे ब्रायन लारा (तस्बिरहरु)

शुक्रबार बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए। नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका हुन्।

पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगरको आश्वासन

महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्