४ माघ २०८२ आइतबार
image/svg+xml

महेश भन्छन्- ‘लुसिफर’ ले राजीनामा दिँदा एमालेले चुनाव नलडी मेयर जित्यो

नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।

सुनिताले बोलाइन् आकस्मिक कार्यपालिका बैठक

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बोलाइएको छ।

ताप्लेजुङबाट कुन दलले कसलाई छान्यो उम्मेदवार

ताप्लेजुङमा उज्यालो नेपाल पार्टीबाट मादेन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट खुदाङ उम्मेदवार बन्ने भएका छन ।

बालेन अब आधिकारिक रूपमा रास्वपा नेता

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन शाह अब आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेता बनेका छन्।

नागरिक केन्द्रित सेवा प्रवाह गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

तस्बिरमा हेर्नुहोस् ‘घण्टी घर’ मा बालेनको इन्ट्री

बालेनको आगमनसँगै कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको थामिनसक्नु भीड लागेको थियो।

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

पदभार ग्रहण गरेर रास्वपा कार्यालयबाट बाहिरिए बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यलय पुगेका वरिष्ठ नेता बालेन शाह केहीबेरमै पार्टी कार्यालयबाट बाहिरिएका छन्।

बालेनले ग्रहण गरे रास्वपा कार्यालयमा आफ्नो कार्यकक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वनस्थलीस्थित पार्टी कार्यालयमा रहेको आफ्नो कार्यकक्ष ग्रहण गरेका छन्।

यी हुन एमालेबाट उम्मेदवार बनेका दुई दम्पत्ति

नेकपा एमालेभित्र उम्मेदवारको चयनप्रति विवाद बढ्दो छ । पार्टीमा इत्तरसमूहलाई ठाउँ नदिएको आरोप लागिरहेका बेला एकाघरका दुई दम्पत्ति भने उम्मेदवार बनेका छन् ।

रवि-बालेनले एकसाथ बजाए घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्।

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

काठमाडौं महानगरको कमाण्ड सुनिताको काँधमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएसँगै महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलको काँधमा आएको छ।

राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्