वागमती प्रदेशसभा अन्त्य, सरकार असफल भएको प्रतिपक्षी दलको टिप्पणी
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् ।
जनकपुरमा आर्मीलाई पहिलो इनिङ्समा २७६ रनमा रोक्दै आफ्नो इनिङ्स थालेको बागमतीले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाए १२४ रनमात्र बनाएको छ । बागमती अझै १५२ रनले पछि छ र ऊसँग ५ विकेटमात्र बाँकी छ ।
मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।
जनकपुरमा जारी खेलमा दोस्रो इनिङ्समा मधेशले ९ विकेटको क्षतिमा २११ रनमा इनिङ्स डिक्लियर गरेपछि बागमतीले उक्त लक्ष्य पाएको हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।
बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।
बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।
बागमती प्रदेश सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजपादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ।