७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एन्फा महिला लिगः अपराजित रहँदै एपीएफ दोस्रो चरणमा

लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।

अब भक्तपुरबासीले उपचार गर्न काठमाडाैं जानु पर्दैन!

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।

बागमती प्रदेस मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।

नेकपा एसकाे महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथिकाे छलफल सकियो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजपादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्