५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनको अनुमति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

कान खोलेर सुने हुन्छ, एमाले पहिलो पार्टी बन्छ: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्तिका रूपमा उदय हुने दाबी गरेका छन्।

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ बुँदे प्रतिबद्धता सार्वजनिक

आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं ५ लाई केन्द्रित गरेर ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ।

फागुन २१ पछि नेपाल कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ : अग्नी सापकोटा

नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आगामी निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

चेक बाउन्स मुद्दामा अमीषा पटेलविरुद्ध वारेन्ट जारी

बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध चेक बाउन्स सम्बन्धी मुद्दामा गैर–जमानती वारेन्ट जारी भएको छ।

गुगलमा चर्चा भएर मात्र चुनाव जितिँदैन, बङ्गलादेशको उदाहरण हेर्नुस्: महेश

नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) र नक्कली आइडीको प्रयोग गरेर स्थापित नेताहरूलाई बदनाम गर्ने संगठित प्रयास भइरहेको बताएका छन्।

स्वास्थ्य बिमाको संकट टार्न स्वास्थ्यकै बजेट रकमान्तरण गरिँदै

स्वास्थ्य बिमा सेवालाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकै बजेट रकमान्तरण गर्ने तयारी गरेको छ। स्वास्थ्य बिमा वापतको सेवा शुल्क स्वास्थ्य संस्थालाई तिर्न नसकेपछि यस्तो कदम चालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नागढुङ्गाबाट १२ लाखको चाँदीसहित किशोर पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले ठुलो परिमाणमा अवैध चाँदीका दानासहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।

सलमानका बुबा सलीम खानको स्वास्थ्य अवस्था बिग्रियो, आईसीयूमा भर्ना

पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलीम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।

सूचना सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्छ : डिआइजी काफ्ले

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआइजी काफ्लेले सूचना सम्प्रेषण प्रक्रिया, सूचनामा अपनाउनुपर्ने सतर्कता तथा समसामयिक विषयमा विस्तृत छलफल गरेका हुन् ।

महानगरद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण : ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्थामा

गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ।

जलेको भ्युटावर हेर्न पुगेका ओलीलाई स्थानीयले भने : अहिले त गाउँ नै अन्धकार जस्तो भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा नं. ३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुगे।

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न भएको छ।

ओलीले गरे इन्द्रेणी तालमा मोटरबोट सयर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक-१० को इन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्