अबको कांग्रेस ‘२.०’ हो, सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन: गगन
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अब परम्परागत शैलीबाट माथि उठेर ‘कांग्रेस २.०’ अर्थात् बदलिएको कांग्रेसमा रूपान्तरण भएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अब परम्परागत शैलीबाट माथि उठेर ‘कांग्रेस २.०’ अर्थात् बदलिएको कांग्रेसमा रूपान्तरण भएको बताएका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरे ।
तामाङमाथि बेलायत पठाइदिन्छु भन्दै दुई जना युवाबाट ७ लाख ९० हजार ठगेर फरार भएको आरोप लागेको प्रहरीले जनाएको छ ।
एसपी रिजालले शान्तिपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाए ।
मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले इटहरीमा एक व्यक्तिले लगाइदिन खोजेको माला अस्वीकार गर्दै ठेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
‘जसले पुराना कांग्रेसका सबै असल कामलाई लिएको छ, खराब कुराहरूलाई छाडेको छ । तर नयाँ युगको नयाँ मागलाई स्वीकार गरेर अगाडि आएको छ ।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको समग्र विकासको जिम्मा आफूले लिने घोषणा गरेका छन्।
पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश प्रवेश गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा बहुमूल्य खनिज पदार्थ युरेनियमको सम्भावना रहेकाले विश्वका शक्ति केन्द्रहरूको नजर परेको बताएका छन्।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा सुरु गरिएका असल प्रयासलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।
मधेस प्रदेश सरकारले महिला कर्मचारीको मनोबल बढाउनुको सट्टा उपेक्षाको प्रवृत्ति देखाउनु दुखद भएको पर्यटन विकास कार्यालय पर्साकी कार्यालय प्रमुख बबिता जयसवालले बताएकी छन्।
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेट भएको छ।
नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टीका को भिडले चुनावी परिणाममा असर नपार्ने दाबी गरेका छन्।
जेनजी आन्दोलनपछि शिक्षामन्त्री बनेका महावीर पुन मन्त्री पद छाडेर एकाएक म्याग्दीमा स्वतन्त्रबाट उम्मेद्वारी दिएर निर्वाचनमा होमिएमा थिए। मन्त्री हुँदाको जीवनशैलीले चर्चा कमाएका पुनको निर्वाचन प्रचारशैलीले पनि अहिले धेरैलाई तानेको छ। साधारण जीवनशैली, तडकभडकबिनाको निर्वाचन प्रचारप्रसारको तरिकाले पनि धेरैको ध्यान पुनतिर खिचेको छ।