३ आश्विन २०८१ बिहीबार
image/svg+xml

साफ यु–२० च्याम्पियनसिप: नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

बाङ्लादेशको जितमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने। उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।

श्रीलङ्काको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह 'ए'को खेलमा बंगलादेशले श्रीलङ्कामाथि २–० को जित निकालेको छ। श्रीलङ्काको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन्।

साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

साफ यु–२० च्याम्पियनसिप आजबाटः नेपालसहित सबैको लक्ष्य फाइनल

औसत मानिएका भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीसँग पनि नेपालले नतिजा निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। दुई वर्षअघि बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटमा भुटानसँग नेपाल २–० ले पराजित भएको बिर्सनलायक क्षण अझैँ ताजै छ।

समूहचरणका सबै खेल सातदोबाटोमा

हिलो केही मात्रामा सुकेपछि बिहीबार भुसालले मैदान सम्म्याउन दशरथ रंगशालामा रोलर लगाएका थिए। तर, रोलर लगाउँदा मैदान चार इन्चसम्म भास्सिने, माटो फुट्ने र जमिनले सोस्न नसकेको पानी माथि नै आएर झनै हिलो बनाएको थियो।

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिता अन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

मैदान अभावकाबिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्