साफ यु–२० च्याम्पियनसिप: नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर
बाङ्लादेशको जितमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने। उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।
बाङ्लादेशको जितमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने। उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह 'ए'को खेलमा बंगलादेशले श्रीलङ्कामाथि २–० को जित निकालेको छ। श्रीलङ्काको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन्।
साफ यू -२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारतले विजयी सुरुवात गरेको छ ।
साफ यू -२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै सुखद सुरुवात गरेको छ।
समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।
औसत मानिएका भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीसँग पनि नेपालले नतिजा निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। दुई वर्षअघि बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटमा भुटानसँग नेपाल २–० ले पराजित भएको बिर्सनलायक क्षण अझैँ ताजै छ।
हिलो केही मात्रामा सुकेपछि बिहीबार भुसालले मैदान सम्म्याउन दशरथ रंगशालामा रोलर लगाएका थिए। तर, रोलर लगाउँदा मैदान चार इन्चसम्म भास्सिने, माटो फुट्ने र जमिनले सोस्न नसकेको पानी माथि नै आएर झनै हिलो बनाएको थियो।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिता अन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बिच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।
नेपालले घरेलु मैदानमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षण सुरु गरेको छ।