गाउँपालिकाको सामुदायिक भवनमा आगलागी, करोडौँको क्षति
खोटाङको साकेला गाउँपालिकास्थित सामुदायिक भवनमा बुधबार आगलागी हुँदा करोडौँ बराबरको धनमाल क्षति भएको छ।
खोटाङको साकेला गाउँपालिकास्थित सामुदायिक भवनमा बुधबार आगलागी हुँदा करोडौँ बराबरको धनमाल क्षति भएको छ।
हरिधन भुइँमान्छे हो। श्रम नगरी जीविकोपार्जन हुँदैन। ऊ राजनीति जान्दैन तर ऊमाथि राजनीति गरिन्छ।
लोकतन्त्र केवल संविधानमा लेखिएको शब्द होइन, यो नागरिकको सक्रिय सहभागिताले मात्र जीवित रहन्छ।
कपन-बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले साहित्यकार महेन्द्र चालिसेको लघुकथासङ्ग्रह रङगभेद को लाेकार्पण गरेकाे छ।
आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरिन्।
उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो।
सहरी विकासमन्त्री कुमार इङ्नामले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनबारे चासो राखेका छन्।
टी-२० विश्वकपको ३६ औं खेल आज श्रीलंका र जिम्बाब्वेबीच हुँदैछ।
एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ।
राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूमा देश बनाउने सपना रहेको र त्यसलाई पूरा गर्ने बताएका छन।
केही प्रविधि कम्पनीहरूले आफूलाई अभिव्यक्ति स्वतन्त्रताको समर्थक बताउने तर एल्गोरिदमलाई आफ्नै नियन्त्रणमा राख्ने गरेको उनले आरोप लगाए।
सर्लाहीमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ।
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा आगामी हप्ताहरूमा हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ।