९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्।

टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।

सुरक्षाको कारण देखाउँदै टीकापुर अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प

कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।

टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा

टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्