१ आश्विन २०८१ मंगलबार
image/svg+xml

आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा छिट्टै सुरु गर्ने

तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ।

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्