९ मंसिर २०८१ आइतबार
image/svg+xml

जनप्रतिनिधिबाट कार्यकक्षमै प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुई जना स्वास्थ्यका एचए कर्मचारीहरू पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरू एकसाथ आन्दोलनमा उत्रिएका छन्।

केही फरक गरिरहेका जनप्रतिनिधि

राज्यको सेवासुविधा लिनेप्रति नागरिकको दृष्टिकोण फरक छ, चाहे त्यो कर्मचारी होस्, चाहे जनप्रतिनिधि वा अन्य कोही होस्।

नारायण नगरपालिकामा शिक्षक र कर्मचारी भर्नामा अनियमितता

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्