५ श्रावण २०८३ मंगलबार
image/svg+xml

धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता

भेटका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्।

नन्दनले तोडे नामिबियाको सुरुवाती साझेदारी

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले बलिङतर्फ पहिलो सफलता हात पारेको छ।

रामशरण महत अदालत उपस्थित हुनैपर्ने, मुद्दा मुलतबीमा राख्न विशेष अदालतद्वारा अस्वीकार

महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गर्दै अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत विचार गरेर कानुनबमोजिम आवश्यक आदेश दिन सकिने उल्लेख गरेको छ।

फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना

यस संस्करणमा तीन आयोजक राष्ट्र, १६ रंगशाला, ३९ दिनमा १०४ खेल, ४८ टोलीका १,०३९ खेलाडी र कुल ३०८ गोल दर्ता भए।

म चाँडै स्वदेश फर्कने छु : शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री देउवाले करिब छ दशकभन्दा बढीको राजनीतिक यात्रालाई स्मरण गर्दै लोकतन्त्रको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाउने बताए।

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा नृत्य प्रशिक्षक पक्राउ

सोमबार ३ जनालाई र मंगलबार (आज) थप १ जना शिक्षकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

एक्शन अवतारमा कविता नेपाली !

यसअघि नै पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको ‘एक्का तीन’ मा अब कविता पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजश्व सङ्कलन, २ खर्ब ६९ अर्ब बढी व्यापार घाटा

भैरहवा भन्सारले यसपालि पनि राजश्व सङ्कलनमा विभागले दिएको लक्ष्य भेट्टाउन सकेन।

नामिबियाविरुद्ध नेपाल १५७ रनमै अलआउट, स्मिट एक्लैले लिए ६ विकेट

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय खेलमा ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेपछि नेपाल १५७ रनमै समेटिएको छ।

हङकङबाट देउवाको सन्देश : सरकार प्रतिशोधको राजनीति गरिरहेको छ, आतंकित बनाइरहेको छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारका प्रहारविरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने बताएका छन्।

प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, १२ उद्योगलाई जनही १० लाख रुपैयाँ जरिवाना

अनुगमनका क्रममा उद्योगबाट निस्किएको फोहोर पानीको नमुना परीक्षण गर्दा १२ उद्योगले नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि जरिवानाको निर्णय गरिएको हो।

समता शुल्क कानुनी रूपमा तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

घिसिङले प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य भए पनि त्यसलाई कानुनी रूपमै खारेज गर्नुपर्ने माग गरेका छन् ।

गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोड राजस्व सङ्कलन

गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्