२७ माघ २०८२ मंगलबार
image/svg+xml

‘आगामी निर्वाचन गणतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर’

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताएका छन्।

पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्योः अर्थमन्त्री

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताएका छन्।

पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेकपाको लक्ष्य

नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

नेकपाको प्रतिबद्धता : बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झारिने

नेपाली कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

नेकपाको प्रतिबद्धता-पत्रः एक वर्षभित्र किसानलाई परिचयपत्र, आगामी दशक कृषि लगानी दशक

प्रतिबद्धता पत्रमा दुई वर्षभित्रमा धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु, माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ ।

नेकपाको प्रतिबद्धता-पत्रः जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ ।

चितवन-२ : रवि ढुक्क, अन्य दल मतपरिणाम उल्ट्याउने दाउमा

चितवनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गढका रूपमा हेर्ने गर्दछ। चितवन–२ बाट पार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। यतिखेर रवि चुनाव जित्नेमा ढुक्क जस्तो देखिन्छन्।

रास्वपाका नेतासहित तीन जना कांग्रेसमा प्रवेश

पार्टी प्रवेशपछि नवप्रवेशी वडा सभापति वलीले जनताको अपेक्षा अनुसार काम गर्ने सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै आफूले नेपाली कांग्रेस रोजेको बताए।

दलहरूलाई आयोगको निर्देशन : फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउनू

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ।

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार फरार

दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

भोजराज भट्टराई एक असल र सदाचारी समाजसेवी थिएः राष्ट्रपति पौडेल

मंगलबार परिवारलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले भट्टराईको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका हुन् ।

गण्डकीमा २१ हजार किशोरीलाई एचपिभी खोप लगाइने

गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।

नेकपाको घोषणापत्र: प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि १० प्रतिशत आर्थिक वृद्धिसम्म

बाइस वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

रामेछाप बस दुर्घटना : मृतक १० जनाको सनाखत (नामसहित)

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ।

कलाकारिता क्षेत्रमै रमाउँछु, राजनीतिमा आउँदिनः निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्