दक्षिण ललितपुरवासी भन्छन्-भूकम्पभन्दा बाढीपहिरो भयावह
वर्षाको भेलले विमला लामाको घरमा भ्वाङ बनाएको छ। भकारीको अन्न माटोमा पुरिएको छ। बारी बगर बनेको छ।
वर्षाको भेलले विमला लामाको घरमा भ्वाङ बनाएको छ। भकारीको अन्न माटोमा पुरिएको छ। बारी बगर बनेको छ।
समाजसेवी शब्द अचेल अलि सस्तो हुन गएको छ। सस्तो यसकारणले कि समाजसेवी हुन चाहिने सामान्य चरित्र पनि नबोकेकाले समेत आफूलाई ’समाजसेवी हुँ’ भन्छन्।
गत साता देशभर परेको अन्धाधुन्ध पानी थामिए पनि कैयन् नेपालीका आँसु थामिएका छैनन्। वर्सादसँगै आएको बाढी/पहिरोको विपत्तिले रुवाउनु रुवाएको छ।
पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुई जना स्वास्थ्यका एचए कर्मचारीहरू पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरू एकसाथ आन्दोलनमा उत्रिएका छन्।
एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको खेलमा कर्णाली एसभिएस बिजयी भएको छ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको हो ।
अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले सुगर ड्याडी’को नामले चिनिएका आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।
गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात मजदुर सङ्गठनबिच बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताएका छन्।
अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताएकी छिन्।
केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।
इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।