त्रिशूलीमा खसेका बस भेटिएनन्
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट शुक्रबार बिहान २ बजेतिर पहिरोमा परी त्रिशूली नदीमा खसेका दुईवटा बस भेटिएका छैनन्