३ आश्विन २०८१ बिहीबार
image/svg+xml

शव मात्र भेटिए पनि हुन्थ्यो

रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे।

नारायणीको भङ्गालोमा भेटियो एक पुरुषको शव

आइतबार दिउँसो ४: ३० मा भरतपुर म.न.पा.२६ सिसुवार पोष्ट नजिकै नारायणी नदिको भङ्गालोमा एक पुरुषको शव भेटिएको हो।

सिमलताल पहिरोका बेपत्तालाई खोजी गर्न विदेशबाट प्रविधि ल्याउने सरकारको तयारी

गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले लिए सिमलताल दुर्घटनाको पछिल्लो जानकारी

धानमन्त्री पुष्पकमल दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।

सिमलताल बस दुर्घटना: बङ्गलादेशबाट तालिम लिएका १० जना गोताखोरले खोज्दै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ।

डेढ सय सशस्त्र प्रहरीले खोज्दै छन् सिमलताल पहिरोमा बेपत्ता भएका दुई बसका यात्रु

चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

सिमलताल बस दुर्घटनाः दुई बसमा गरी ६५ यात्रु रहेको पुष्टि

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रवार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ।

फेला परेका तीनवटै शवको सनाखत, १ भारतीय र २ नेपाली नागरिक

त्रिशूली नदीमा बस दुर्घटना पछि फेला परेका तीनवटा शवको पहिचान खुलेको छ। जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन्।

चुम्बक प्रयोग गरेर त्रिशूलीमा खसेका बसको खोजी गरिंदै

शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।

सिमलताल बस दुर्घटना: आजबाट पुनः खोजी कार्य सुरु,५० किलोमिटर तल भेटिन थाले शव

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

सिमलताल पहिरो: दुई बस र यात्रु बेपत्ता, वाटर ड्रोन प्रयोग गरी खोजिंदैछ

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरी खोजिँदैछ।

त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्: भगवानको नाम लिँदै नदीबाट सडकमा उक्लियौँ

पौडिएर नदीको किनारामा निस्केका यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगे। यादव आफू पौडिएर बाँचे पनि आफ्ना परिवारका अन्य सदस्यहरू अझै बेपत्ता रहेको बताउँछन्।

झ्यालबाट हाम फालेर सुरजले जोगाए ज्यान, परिवारका ४ जना बेपत्ता

दुर्घटनामा सुरज गुप्ताका ५५ वर्षीय बुबा परशुराम साह, ५२ वर्षीया आमा मिना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय ज्वाइँ निरज साह बेपत्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्