शव मात्र भेटिए पनि हुन्थ्यो
रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे।
रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे।
आइतबार दिउँसो ४: ३० मा भरतपुर म.न.पा.२६ सिसुवार पोष्ट नजिकै नारायणी नदिको भङ्गालोमा एक पुरुषको शव भेटिएको हो।
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्।
धानमन्त्री पुष्पकमल दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ।
चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रवार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ।
त्रिशूली नदीमा बस दुर्घटना पछि फेला परेका तीनवटा शवको पहिचान खुलेको छ। जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन्।
शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरी खोजिँदैछ।
पौडिएर नदीको किनारामा निस्केका यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगे। यादव आफू पौडिएर बाँचे पनि आफ्ना परिवारका अन्य सदस्यहरू अझै बेपत्ता रहेको बताउँछन्।
दुर्घटनामा सुरज गुप्ताका ५५ वर्षीय बुबा परशुराम साह, ५२ वर्षीया आमा मिना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय ज्वाइँ निरज साह बेपत्ता छन्।