७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ठूलो एकादशीको अवसरमा देवीघाटमा भक्तजनको घुइँचो

हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ।

सुपर त्रिशूली जलविद्युत्आ योजनाको काम २० प्रतिशत मात्र

त्रिशूलीमा आएको बाढीको कारण लक्ष्यअनुसार हुन सकेको छैन।अहिलेसम्म २५ प्रतिशत प्रगति हुनुपर्ने हो।

राजमार्गमा दृष्य एक, पीडा अनेक

झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमवार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन।

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन्।

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।

चार दिनमा पनि भेटिएनन् ४८ यात्रु, आज पनि खोजी जारी

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ।

११ शव भेटिए, सनाखत भएका ५ जनाको शव परिवारलाई जिम्मा लगाइयो

फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै घटनास्थल आइपुगेका थिए ।

सिमलताल बस दुर्घटना: बङ्गलादेशबाट तालिम लिएका १० जना गोताखोरले खोज्दै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ।

सिमलताल बस दुर्घटनाः दुई बसमा गरी ६५ यात्रु रहेको पुष्टि

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रवार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु रहेको पुष्टि भएको छ।

चुम्बक प्रयोग गरेर त्रिशूलीमा खसेका बसको खोजी गरिंदै

शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।

सिमलताल बस दुर्घटना: आजबाट पुनः खोजी कार्य सुरु,५० किलोमिटर तल भेटिन थाले शव

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

सिमलताल बस दुर्घटना: यात्रुको खोजी पुनः गरिंदै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ।

त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।

त्रिशुलीमा खसेको बसमा सवार ४८ जनाको नाम खुल्यो (विवरणसहित) (अपडेट)

त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्