१५ चैत्र २०८२ आइतबार
image/svg+xml

शरणार्थी समस्या समाधान गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।

महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् ।

सारङ्गीको धुनसँग साटेको जीवन

परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताए ।

पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिती निरन्तर निगरानीमा : अस्पताल

हाल उनी अस्पतालको एनेक्स–१ को बेड नं. ५०१ मा चिकित्सकीय निगरानी तथा उपचारमा रहेको अस्पताल प्रशासनले जनाएको छ।

शाह सरकारको सय कार्यसूचीमा ‘हिन्दू अधिराज्य’ बारे बुँदा थप्न कमल थापाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन्द्र शाह सरकारले ल्याएको एक सय कार्यसूची सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

१५ दिनदेखि हराइरहेका व्यक्ति मृत फेला

विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका-५ निवासी ६१ वर्षीय कामीसिंह थिङकाे शव फेला परेको छ।

सिरियामा अमेरिकी सैन्य बेसमा आक्रमण

सिरियाको सह-रक्षा मन्त्री सिपान हमोले आइतबार आफ्नो देशमा रहेको अमेरिकी सैन्य बेसमाथि आक्रमण भएको बताएका छन्।

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग, अदालतमा बहस जारी

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ दमन प्रकरणमा जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो। अदालतले म्याद थप गर्ने वा नगर्ने भन्नेबारे आजै निर्णय दिनेछ।

ओली-लेखकको गिरफ्तारीविरुद्ध एमाले र कांग्रेसको संयुक्त विरोध

संयुक्त विज्ञप्तिमा अध्यक्ष ओली र नेता लेखकको तत्काल रिहाइको माग गर्नुको साथै पूर्वाग्रही आयोगको प्रतिवेदन खारेजको माग गरेका छन् ।

एमालेले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझायो विरोधपत्र: देशभर बुझाउँदै

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।

जनताले महसुस गर्ने गरी काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

झापामा धमाधम ‘पाँच पाण्डव’ काे छायांकन हुँदै

ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ।

'डिस्कर्ड'मा योजना बनाएर आन्दोलन गर्नेलाई पनि कारबाही गर्नुपर्छ : हर्क साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्